You are viewing the translated version of कसुूरबाट क्षति कम भएको अनुमान नगरिने.

Section 28
कसुूरबाट क्षति कम भएको अनुमान नगरिने
पीडितले यस परिच्छेद बमोजिम पीडितप्रभाव प्रतिवेदन पेश नगरेकै कारणबाट पीडितलाई कसूरबाट क्षति वा प्रभाव कम भएकोअनुमान गरिने छैन ।